प्रतिवेदनको नाममा भ्रम फैलाइएको भन्दै सांसद थापाको आपत्ति

  • बुधबार ३ भौ २०८३ ०८:४५ AM
सुनसरी । सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाले देवानगञ्ज गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिस गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्। आधिकारिक प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको थापाको