कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च ईभी वा नयाँ टियागो ईभीसँग साट्न सकिने

  • बुधबार ३ भौ २०८३ ०८:४९ AM
काठमाडाैं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ। ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च