रास्वपाद्वारा बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन
बुधबार ३ भौ २०८३ ०९:०५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ। सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूलाई एकै स्थानमा राखेर संसदीय मर्यादा र कार्यशैलीबारे छलफल गरेलगत्तै यो कार्यदल बनाइएको