एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

  • बुधबार ३ भौ २०८३ ०९:१० AM
काठमाडौँ : एनसेलले १९८ वटा गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको गत साउन २२ को स्वीकृतिअनुसार मंगलबारदेखि ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो। दूरसञ्चार ऐन, २०५३