आस्था, इतिहास र विश्वासको धरोहर : इशानेश्वर महादेव

  • बुधबार ३ भौ २०८३ ०२:१४ PM
जनक श्रेष्ठलमजुङ, भदौ ३ गते । बिहानको उज्यालो पूर्णरूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा...