भारत-नेपाल सीमा व्यवस्थापनसम्बन्धी बैठक भोलिदेखि हुँदै

  • बुधबार ३ भौ २०८३ ०८:३७ AM
काठमाण्डु – नेपाल र भारतबीच सीमा व्यवस्थापन तथा विभिन्न द्विपक्षीय सुरक्षा चासोबारे छलफल हुन लागेको छ । बिहीबार र शुक्रबार भारतको देहरादुनमा भारत–नेपाल सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक हुन लागेको हो । दुवै देशबीचको खुला सीमामा सुरक्षा चासो बढिरहेका बेला उक्त बैठक हुन लागेको हो । भारतसँग लामो सीमा जोडिएको नेपालको तराई–मधेश क्षेत्रमा हालै