काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको हो । कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी