अनुशासनमा नबस्ने ११ हजार कर्मचारी कारबाहीमा, सबैभन्दा धेरै आचारसंहिता र समयको पालना नगर्ने

  • बुधबार ३ भौ २०८३ ०९:०७ AM
काठमाण्डु– सरकारी कार्यालयमा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म गरिएको कार्यालय अनुगमनका क्रममा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको हो । केन्द्रका अनुसार अनुगमन गरिएका कार्यालयमा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५