एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

  • बुधबार ३ भौ २०८३ ०८:५४ AM
काठमाडौं । एनसेलले भाद्र २ गतेबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरूका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो । दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको