अमेरिकालाई सहयोग गर्ने खाडी मुलुकमा आक्रमण गर्ने इरानको चेतावनी

  • बुधबार ३ भौ २०८३ ०८:१६ AM
इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ