साउनमा रुपन्देहीमा १८८ मुद्दा, २ करोड २५ लाखको भन्सार छलीका सामान बरामद
बुधबार ३ भौ २०८३ ०८:४९ AM
भैरहवा / जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो