अगस्ट २१ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’मा नेपाली ब्रान्ड ‘जेम्स’ले सहभागिता जनाउने भएको छ । जेम्स ब्रान्डको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले एक्स्पोमा आफ्नो स्टल राख्ने भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अर्यालका अनुसार लामो समयदेखि उक्त एक्स्पोमा नेपालको सहभागिता हुन सकेको थिएन । यसपटक The post भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड ‘जेम्स’को सहभागिता रहने appeared first on Businesspana.