विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा तीन जनाको नाम ‘सर्टलिस्ट’

  • बुधबार ३ भौ २०८३ ०८:३३ AM
काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिको भदौ १ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जना उम्मेदवारलाई वर्णानुक्रमका आधारमा सिफारिस गरिएको हो। सिफारिस हुने उम्मेदवारमा गोरखा नगरपालिका–९ का… Continue reading विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा तीन जनाको नाम ‘सर्टलिस्ट’