एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू

  • बुधबार ३ भौ २०८३ ०८:५४ AM
काठमाडौं । एनसेलले १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलको पल्स दर परिवर्तन गरेको छ। कम्पनीले मंगलबारदेखि लागू हुने गरी ६० सेकेन्डको नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो। नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिअनुसार एनसेलले नयाँ पल्स दर (फोन कल गर्दा शुल्क लाग्ने न्यूनतम समयको हिसाब –जस्तै ६० सेकेन्डको एक पल्स)… Continue reading एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू