काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्… Continue reading उपरथी पहाडी र महासेनानी आचार्यलाई दज्र्यानी चिन्ह प्रदान