साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

  • बुधबार ३ भौ २०८३ ०९:०४ AM
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनअन्तर्गत ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  फरार प्रतिवादीबाट १२ वर्ष ६ महिना ११ दिन… Continue reading साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद