भाटभटेनीमा रात्रिकालिन सपिङ

  • बुधबार ३ भौ २०८३ ०७:४२ AM
भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्ताहरूलाई सहजता प्रदान गर्नका लागि भदौ २ गते (मंगलबार) देखि आफ्नो भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा सुरु गरेको छ। नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीले रात्रिकालीन समयमा पनि स्टोर सञ्चालन गर्न स्थानीय सरकार तथा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय मिलाएर यो सेवा प्रारम्भ गरेकोContinue reading "भाटभटेनीमा रात्रिकालिन सपिङ"