सूचनाको हकको २० वर्ष : पत्रकारमात्रको हक होइन सूचनाको हक
बुधबार ३ भौ २०८३ ०७:४९ AM
काठमाडौं । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो भन्ने अहिलेसम्म उनको बुझाई थियो । सूचनाको हकसम्बन्धी ऐन जारी भएको