सरकारले दूरसञ्चार क्षेत्रमा हाल लिँदै आएको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) नवीकरण दस्तुरलाई हटाएर आम्दानीमा आधारित भएर नवीकरण दस्तुर लिने प्रस्ताव गरेको छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम The post टेलिकम कम्पनीको लाइसेन्स नवीकरणमा लिईँदै आएको २० अर्बको दस्तुर हटाईँदै, वार्षिक आम्दानीको आधारमा लिने योजना appeared first on Technology Khabar.