गोसाइँकुण्ड मेलामा चार स्थानमा स्वास्थ्य शिविर

  • बुधबार ३ भौ २०८३ ०७:४१ AM
रसुवा । गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ । यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । मेला भर्न जाने श्रदालुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले धार्मिक आस्थासँगै