बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

  • बुधबार ३ भौ २०८३ ०७:५५ AM
थापामगरले राप्रपासहित तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।