रास्वपाको बैठक लम्बिएपछि हर्क साम्पाङको कटाक्ष: ‘हामी यस्तै त हो नि ब्रो’

  • बुधबार ३ भौ २०८३ ०८:०३ AM
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको भन्दै व्यंग्य गरेका छन् ।