क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

  • बुधबार ३ भौ २०८३ ०१:०१ PM
वासिङ्टन, भदौ ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानमा लगाउने तयारी गरिएको ५० प्रतिशत शुल्क तीन दिनका लागि स्थगित गर्नुभएको छ । अमेरिका र क्यानाडाबिच व्यापार...