९ जना सशस्त्र प्रहरीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

  • बुधबार ३ भौ २०८३ ०७:३९ AM
काठमाण्डु– बिदामा बसेर, आफूखुसी ब्यारेक छाडेर गैरहाजिर भएका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले निर्देशन दिएको छ। विभिन्न एकाइबाट गैरहाजिर भई सम्पर्कविहीन रहेका ती कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको हो। सशस्त्र प्रहरी बलले सार्वजनिक सूचना