काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रालिलाई कारबाही गरेको छ । लिमिटेडले बेनी सेक्युरिटिजलाई ३ दिनसम्म कारोबार नै गर्न नसक्ने गरी निलम्बन गरेको जनाएको छ । गत असार ३ गते तोकिएको समयभित्र हिसाव राफसाफ तथा फछ्यौट गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पत्र काटेको थियो । तर सो समयभित्र राफसाफ