स्ट्रेट अफ होर्मुजमा कमजोर बन्दै  इरानको पकड : ८० प्रतिशत बढी जहाजले  प्रयोग गर्न थाले ओमानको रुट  

  • बुधबार ३ भौ २०८३ ०७:३६ AM
काठमाडौं । विश्वकै संवेदनशील जलमार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ मा इरानको प्रभाव कमजोर बन्दै गएको देखिएको छ । जारी द्वन्द्वका बीच इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आए पनि पछिल्ला तथ्यांकले अधिकांश पानीजहाजले इरानको प्रभाव क्षेत्रबाट बच्न ओमानतर्फको रुट प्रयोग गर्न थालेको देखाएको छ । जहाजको आवागमन ट्र्याक गर्ने कम्पनी ‘केप्लर’ का अनुसार पछिल्लो