सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच कर्णाली प्रदेशको मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । दुई पार्टीबीच सरकार गठन र सञ्चालनसम्बन्धी सहमति भएको हो । नेकपाका तर्फबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार भएको सहमतिअनुसार, प्रदेश सरकारमा नेकपाले