काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ९३ (बेनी सेक्युरिटिज प्रालि) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ। तोकिएको समयभित्र राफसाफ तथा फर्स्यौट (सेटलमेन्ट) कार्य पूरा नगरेको भन्दै नेप्सेले बुधबारदेखि लागू हुने गरी कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बेनी सेक्युरिटिजले निर्धारित समयभित्र राफसाफ तथा… Continue reading बेनी सेक्युरिटिजको तीन दिनका लागि शेयर कारोबार रोकियो