काठमाडौं। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायमाथि विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै अनुसन्धान तथा छानबिन गर्न माग गरिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमार्फत उपाध्यायमाथि अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरिएको हो । निवेदनमा उपाध्यायलाई अर्थ सचिवमा सरुवा गराउन… Continue reading १० हजार कित्ता शेयरको विषय उठाउँदै अर्थ सचिवमाथि तीन निकायमा अनुसन्धान माग