टाटा कार्निभल भदौ ४ देखि, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी किन्न सकिने

  • बुधबार ३ भौ २०८३ ०८:०५ AM
काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो जुनसुकै पुरानो गाडी दिएर टाटाका नयाँ गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीको मूल्यलाई डाउनपेमेन्टका रूपमा समायोजन गरी हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पन्च… Continue reading टाटा कार्निभल भदौ ४ देखि, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी किन्न सकिने