काठमाडौं। काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्था र आफूले पर्खिएको स्थानमा सवारी आइपुग्न लाग्ने समय मोबाइलबाटै हेर्न सकिने भएको छ। ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक भएसँगै यात्रुले सार्वजनिक सवारीको वास्तविक अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन्। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख… Continue reading काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको लोकेसन अब मोबाइलमै हेर्न सकिने