रास्वपा सांसद र मन्त्रीको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन

  • बुधबार ३ भौ २०८३ ०७:१२ AM
काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद‍्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसद‍्मा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएकोContinue reading "रास्वपा सांसद र मन्त्रीको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन"