सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

  • बुधबार ३ भौ २०८३ ०६:५१ AM
रौतहट । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी  दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत सोको सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि ... The post सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ appeared first on Kalika Khabar.