नेपालमा रेडमी १७ सिरिज सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

  • बुधबार ३ भौ २०८३ ०६:४७ AM
शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ। लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको यो सिरिज पटक–पटक चार्ज गर्नुपर्ने झन्झट The post नेपालमा रेडमी १७ सिरिज सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री appeared first on Technology Khabar.