नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल

  • बुधबार ३ भौ २०८३ १२:२८ PM
काठमाडौँ, भदौ ३ गते । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री न...