वर्षाले निस्दीमा दुई घरमा क्षति

  • बुधबार ३ भौ २०८३ १२:३३ PM
इमान सिं रानारामपुर (पाल्पा), भदौ ३ गते । वर्षाको कारण जिल्लाको निस्दी गाउँपालिका ४ खोप्लाकमा दुई घर भत्किएको छ । अविरल वर्षादको कारण स्थानीय धन बहादुर खन्गाहा र लोक बहादुर सुनारीक...