चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता

  • बुधबार ३ भौ २०८३ १२:४१ PM
बेइजिङ, भदौ ३ गते । चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि...