रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता नै अनुपस्थित (तस्बिरहरु)

  • बुधबार ३ भौ २०८३ ०६:३५ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको हो । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने छ । मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । तर बैठकमा रास्वपा संसदीय दलका