कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न संस्थापन इतर समूह सर्वोच्च जाने

  • बुधबार ३ भौ २०८३ ०६:१८ AM
नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।