अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

  • बुधबार ३ भौ २०८३ ०६:२० AM
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन् । दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि र केही संयुक्त क्षेत्रीय प्रशिक्षण घटाउने सहमति भएको बताएका छन् । यस कदमले ट्रम्प–किम