टाटा कार्निभल हुँदै: पुरानो गाडीसँग नयाँ पन्च र टियागो ईभी साट्न सकिने

  • बुधबार ३ भौ २०८३ ०६:२६ AM
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफूले प्रयोग गरिरहेको जुनसुकै पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी हालै नेपालमा सार्वजनिक गरिएका