चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता

  • बुधबार ३ भौ २०८३ ०६:३२ AM
एजेन्सी । चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काइएको हो । यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो