काठमाडौं । नेपाललाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे–लिस्ट’बाट बाहिर निकाल्न सरकारले सुधारका कामलाई तीव्रता दिने भएको छ । मुख्य सचिव गोबिन्दबहादुर कार्कीको अध्यक्षतामा भदौ १ गते बसेको सचिवस्तरीय बैठकले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले औँल्याएका सुधारका विषय समयमै कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले वित्तीय सुशासन, पारदर्शिता, डिजिटल कार्यप्रवाह र सार्वजनिक खर्चलाई