निर्जीवन बीमा कम्पनीको २४ अर्ब ५८ करोड खर्च, कर्मचारीमा ५ अर्ब ५५ करोड

  • बुधबार ३ भौ २०८३ ०६:५९ AM
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा आफ्नो कुल खर्चको औसत २२.५९ प्रतिशत कर्मचारीका लागि खर्च गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल २४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका छन् । त्यसमध्ये ५ अर्ब ५५ करोड रुपैयाँ कर्मचारी खर्चमा गएको छ । कर्मचारी खर्चको हिस्सा सबैभन्दा धेरै राष्ट्रिय