अमेरिकामा नेपाली वैज्ञानिक अधिकारी सम्मानित, ‘इलेक्ट्रो–लिथ’ले जित्यो अवार्ड
बुधबार ३ भौ २०८३ ०६:३७ AM
काठमाडौँ / नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१००