सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

  • बुधबार ३ भौ २०८३ ०६:५३ AM
नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ। मार्जिन ऋणसमबन्धि व्यवस्था अहिले पनि संचालनमा रहेको भए पनि यसमा विभिन्न प्रकारका जोखिम रहने भएकाले स्पष्ट नियामकीय तथा जोखिम व्यवस्थापन संरचनाको लागि नियमावली बनाउन लागिएको बोर्डले जनाएको छ। धितोपत्र बजारमा लगानीकर्ताले आफ्नो उपलब्ध पूँजीको अतिरिक्त नियमनबमोजिम ऋण प्राप्त गरी धितोपत्र खरिद गर्न The post सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव appeared first on Businesspana.