१३ जना शेर्पाले गरे ७ हजार १३४ मिटर अग्लो लेनिन पिकको सफल आरोहण

  • बुधबार ३ भौ २०८३ ०६:१८ AM
काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् । हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई… Continue reading १३ जना शेर्पाले गरे ७ हजार १३४ मिटर अग्लो लेनिन पिकको सफल आरोहण