काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन ऋण कारोबार नियमावली, २०८३ (मस्यौदा) सार्वजनिक गरी सरोकारवालाबाट सुझाव मागेको छ। सेबोनले दोस्रो बजार सुधारका लागि गठन गरेको समन्वय तथा सशजीकरण समितिले मस्यौदामाथि छलफल गरेर सरोकारवालासँग सुझाव माग गरेको हो । जारी मस्यौदाले मार्केटमा लगानीकर्तालाई आफ्नै पुँजी (इक्विटी मार्जिन) र दलालबाट ऋण लिएर शेयर खरिद गर्ने मार्जिन… Continue reading मार्जिन ऋण कारोबारमा नयाँ व्यवस्था गर्दै सेबोन: अनुमति पाएका ब्रोकरले मात्रै सेवा दिन पाउने, ऋण र जोखिम व्यवस्थापनबारे के छ प्रस्ताव ?