पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

  • बुधबार ३ भौ २०८३ ०५:३९ AM
पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका- ३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट