वर्षाजन्य विपद्ः  विभिन्न सडकमा यातायात अवरुद्ध

  • बुधबार ३ भौ २०८३ ०५:४२ AM
काठमाडौँ : वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न  रोक लगाइएको छ ।  प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान १०ः३० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम,